Government Of Nepal

Ministry of Forests and Environment

Forest Research and Training Centre

Babarmahal, Kathmandu, Nepal

सूचीकृत गराउने बारेको सूचना

 सूचीकृत गराउने बारेको सूचना

आर्थिक वर्ष २०८०/८१ का लागि यस केन्द्रका प्रयोजनका लागि मौजुदा सूचीमा दर्ता हुन चाहने व्यक्ति संस्था, आपूर्तिकर्ता ,निर्माण व्यवसायी ,परामर्शदाता, गैह्र सरकारी संस्था वा सेवा प्रदायकले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को उपनियम १ संग सम्बन्धित अनुसूची  २ (क) बमोजिम ढाँचामा निम्न बमोजिमका कागजात सहित निवेदन दिनहुन अनुरोध गरिन्छ |

 

  1. संस्था वा फर्म दर्ताको प्रमाणपत्र
  2. स्थाई लेखा नम्बर वा मूल्य अभिबृधी कर दर्ताको प्रमाणपत्र
  3. कर चुक्ता प्रमाणपत्र
  4. आवश्यक अनुसारको ब्यवसायीक इजाजत पत्र